Posted by: sajhabusaima August 26, 2006
Chhaya Devi
Login in to Rate this Post:     0       ?        
नेता हरु ले सिक्नु पर्ने पाठ उहाँ बाट राजनिति के हो, अनि जनता के हो भनेर। दैब को बिडम्वना बुढि हजुरआमा त्यो भन्दा अगाडि ने बित्नु भयो जे भए पनि, हजुरआमा नेपालि राजनैतिक इतिहास मा एउटा नयाँ अध्याय थपि दिनु भएको छ तपाइ ले अनि अर्को तिर पुरुष प्रधान देशमा पछाडि परेका हाम्रा दिदि बहिनि लाइ राजनैतिक धार मा आउन जुन प्रेरणा दिनु भएको छ त्यसको लागि मेरो तर्फ बाट लाख लाख सलाम छ तपाइ को लागि।अनि म मन वचन ले के भन्न चाहान्छु कि नेपाल मा १०० गिरिजा चहादैन, १००० प्रचन्डले सक्दैन, जुन कुरा एउटै छाँया देवि पराजुलि ले ८४ बर्ष को उमेर मा गरेर देखाएकि छिन, त्यो हो एकता।
Read Full Discussion Thread for this article