Posted by: Birkhe_Maila August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
खै अब तीजको पुजा गर्न त आउँदैन तर अस्ति पुरोढ सिछ्छेमा माष्टरनी नानीले एउडा दुइटा के जाति सनस्किर्त सिकाउनुभाको थ्यो तेसइले काम चल्छ? १) 'स्वेत लम्ब धुम्र चुसिका' (चुरोट) खानुहुँदैन। २) 'हस्तम मल्लिका ओस्टम च्याप्पिका' (खैनि ) पनि खानु हुँदैन, खाइहालियो भने पनि 'अंगुस्टम समर्पयामी' (हात मुख भित्र कोचेर फाल्ने)। ३) जति सुकै व्रत बसे पनि, 'मांसपिण्डम मुखम कप्ल्याक्कम' (मम) खान मिठो हुन्छ। ४) 'भाष्कर निस्तेज नेत्र पटल काँच' (गगल्स) लाएर हिँड्यो भने हिरो भइन्छ। :) अरु नि सिकाउनोस है माष्टरनी नानी? :) *************** हन गाम्लेओ हाम्रा जेठा दाई मुगलान बाट गाम फर्के जस्तो छ, पल्लो गाममा गाइँगुइँ सुन्दै थिएँ अगि!
Read Full Discussion Thread for this article