Posted by: miss_ me August 26, 2006
Login in to Rate this Post:
0
?
ए!! लुते कुकुर
रिस नउठाउ त
आज को दिन चोरेर खाना खायो भने मुख बांगो हुन्छरे ( यसरी खानेकुरा दुखाउदा देखाउने कै मुख जाला नि पछाडि पाप लागेर---भन्द्याछ भोली ब्यान मुख बांगिदा साझा लेडिजलाइ दोष नलाउनु)