Posted by: world_map August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
होस्ते!!! हैंसे!!! भनेको नि मास्टर्नी दिदी, जोर लगाएर तान्दा प्रयोग गर्ने शब्द हो। हाम्रो गाममा मच्छिन्द्रनाथको जात्रा हुँदा रथ तान्नको लागि होऽऽस्तेऽऽ हैंसेऽऽ भनेर तान्छन् क्या। :)
Read Full Discussion Thread for this article