Posted by: Poonte August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तो चईं नेपाल खाल्डाँ चलन हो, मास्टर्नी नानी! कुनै बल लागाम्नि कुराँ, भनम न, जात्राँ रथ तान्न परो रे। नाईकेले “होस्ते!!!!!” भनेरि चिच्याम्नि, बाँकी हुलले एकै सवरमा, “हैंस्ते!!!!!!!” अरेर तान्नि या ठेल्नि।
Read Full Discussion Thread for this article