Posted by: sajhabusaima August 25, 2006
माओबादि को सैन्य क्याम्प बिध्यालय मा।
Login in to Rate this Post:     0       ?        
बिध्यालय मा सैन्य क्याम्प राखेको मा आपत्ति रासस काठमान्डौं, भदौ ८- पाल्पाको देबिनगर -५ मुन्टुङमा माओबादि को कूष्णशेन स्मूति २ नं. ब्रिगेडको चौथो वटालियन ले साउन तेस्रो साता देखि आफ्नो स्थानिय भिमसेन प्राथामिक बिध्यालय हाता मा बेसक्याम्प स्थापना गरेको छ । माओबादि को यस कार्यको बालबालिका शान्ति क्षेत्र रा्ष्ट्रिय अभियान ले आपत्ति जनाएको छ । ‌‌‌‌‌‌‌‌****************************** हे हत्यारा हरु हो कमसे कम तिमि हरु ले देस को बारेमा सोच्न सकेनौ भबिष्य को पुस्ता सोच्न बाट नोरोक ।
Read Full Discussion Thread for this article