Posted by: miss_ me August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए पुन्टेदा आम्नुस नत मेरै घराँ माछा ले'र। बरु हुरि बतास नआउदै आम्नुस केरे । एता हुरिबतास आउन थाल्यो भने त्या'ट हजुरहुरको घरतिर ओत लाग्न जाम्ला । भाउजुले भित्र पकाउने अनि दा ले चै फटाफट चौतारिमा राख्दै गर्ने त होला नि हैन पुन्टेदा । जेहोस ,माछा देख्दै मिठो जस्तो छ -- खान पाए कस्तो हुन्थ्यो होला है :):):) ल नाच्दै दर खादै गरुम दिदी बैनी सबैले ---- दाजुभाइको माया र स्नेहले गर्दानै तिज रमाइलो भा'को हो नि
Read Full Discussion Thread for this article