Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए रात्तै! आखिर ग’र मैले शुरुमै उनैले मत्र मिलाउलिन् भुनेर अन्दाज ला’को, मिसले नै ट्याक्र्याक्कै मिलाईन! भकिम्लो शहरकाहुरलाई था’ नि हुन्न। अचेल गामतिर नि पाम्न गाह्रो भईसको। उई गामबाट कोई आए, या आफैं गाम गए मत्र २-४ माना मिल्थ्यो। म कहाँ चईनि य्हाँ सम्म क्यारी आईपुगो, तो कुरोको त कथै छ। नपत्याम्नि ठाम्, लेबाननमा पाईनि रैच। अरबिहुरले नि खाँदा हुन्। मेरी बईनी लेबानन पुग्दा भेट्टाईछे, अनि मुलाई नि पठाईदेकी! तेस्को प्याकेट जोगा’र राखेछु के रे, एउ दिन अरबिहुरको पसालाँ ग’र सोध्न पर्च, यता नि पाईन्छ कि? लौ, एउ दिन मिसाँ नि ग’र माछा पकाम्नि नै भएं! कि मिसै यतै आउनुस के रे, अरु गामलेहुरसंग नि कुरो मिला’र। हाँरो न्यू योर्क सहर घुम्न नि हुन्च! साँची नै मुलाई एउ दिन चौतारी जमघट गर्न मन छ, म काँ, नेपाल फर्कनु अघि।
Read Full Discussion Thread for this article