Posted by: world_map August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले, हुन्छ बिहेको भोजमा तिम्लाई बोलाउँछु, अझ पूरै गामलाई नै बोलाम्ला नि! :) तर पहिले त तिम्रै बिहेको खान पाइएला जस्तो छ, मेरो त केही वर्ष पछि मात्र होला। ;) पून्टे दाइ त बाफ्रे, गजबको शेफ हुनहुँदोरैछ। चौतारीमै खाना पकाम्दै, प्रश्न सोध्दै गर्न भ्याउने। माछा त साह्रै मीठो होला जस्तो छ, म नि खान आउँ कि कसो? त्यो आन्ध्रे खोला पौडेर भएनि आउँछु है त, तपाईको घर आन्ध्रे खोलाको किनारमै हैन र? :)
Read Full Discussion Thread for this article