Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
मेरी बास्सै! यि पिरती बुईनी त छुर्रा रैछे! तो ढुंगा जस्तो देखिएको चईनी ईम्लीको धुलो, जमेछ। अर्को खैरो खैरो चईनी अमचुर। मेरी बुईनी भ’र हो कि भउतेकी भान्जी भ’र हो तेस्तो छुर्रा? तो तेस्रो कालो धुलो चईनी तिम्लाई था’नि छैन होला। भउतेलाई था’ हुन पर्नि हो के रे, नेपालाँ नि गाम तिर मत्र पाईन्च! लौ, लौ, अन्दाज लाम्! भउते काजीलाई निम्तो देको मुईले अईले देखि हो? आजको कुरो त मजाकै भो के रे, अर्को पालि मेसो मिला’र आम न हो यता तिर! सालीको फोटु नि देखाम्ला! ल, मुला नि कोरेर, बेसार र नुनसंग मोलेर राखें। अब तिल भुट्न र पिस्न गएं!
Read Full Discussion Thread for this article