Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
पिरती बुईनीले अलि अलि पारा ल्याई है! सर्स्यौं र तोरी मिलाई। तो दुईटाको बिचको नि भनम्! अनि, भने नि, माझको तिनवटै ठ्याक्कै मिलाम्नि को घरै आ’र माछा बना’र खुवाउँछु! हिन्ट दिम्? :p
Read Full Discussion Thread for this article