Posted by: CaMoFLaGeD August 25, 2006
Login in to Rate this Post:
0
?
हे हे हे!! चित्रेले साच्चिकै बिहेको भोज पो दिनलाग्यो कि के हो?? यदि दर नै हो भने त झन बिहेको भोज कस्तो होला?? ल ल तिम्रो भोज चाहि खान आइन्छ है। :)