Posted by: world_map August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए पून्टे दाइले माछा पकाम्न थाल्नुभा' रैछ। त्यो मसलामा लसुन र खुर्सानी बाहेक अरू त था' भएन मलाई, मेथी, जिराको धुलो, धनियाँको धुलो, हिङ्, यस्तै यस्तै होला। तर मैले नि गेस मात्र गरेको है। नचाखी त थाहा नै हुँदैन।
Read Full Discussion Thread for this article