Posted by: CaMoFLaGeD August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! पून्टे दाई!! धेरै धेरै धन्यवाद प्रयास गरिदिनु भएकोमा। अब यसैको नामको भर मा भएपनि तिनीहरुलाई गफ लाउनु पर्ला जस्तो छ। मसलाको बासना यहाँ सम्म आइपुग्यो दाई। :-)
Read Full Discussion Thread for this article