Posted by: Tyra August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल् बा हजुर् हासेको यहा सम्म सुन्दै छु म हे.हे..हे.हे गरेको :( बरु हाम्रो पुन्टेदा नै जाति बुइनिको हात् ले बना'को मिठो भन्ने :-) ठुलि ले पनि मिठो भनि म त कस्तो फुर्किए इहिहिहि :D सान्नानि तिमिले भरे बनाइ सकेपछि नि सम्झि सम्झि नहास्नु ल मेरो सेल् लाइ :O
Read Full Discussion Thread for this article