Posted by: Birkhe_Maila August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए पुन्टे दाई तो के जाति ठेल्प्या (Tilapia) भन्ने माछो त हाम्रा तिर हुने रउ रउ अस्तै लाउछ मलाई, मिठो पो हुन्छ ए गाँठे! बरु हाम्रा तिर रुवा ला'को बेलाँ माछा खान हुन्न भन्ते के हो कुन्नि।
Read Full Discussion Thread for this article