Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
खै, कुम्ले, मुलाई जाँ सम्म लाउँच, TROUTS त समुन्द्रे माछा हो के रे, असला चईं रहु जस्तै खोले। रहु, असला जस्ता माछा हाम्तिर मत्र बढी प्रचलित जस्तो लाउँच, यता तिर हत्त पत्त पाईन्न। मेरो सहराँ चईं बँगालीहुरले उतैआँट बरफको ढिक्काँ जमाएर ल्या’को बेच्छन् के रे, अनि तेई किन्ने अरेछु। अब निस्कि हाँले के रे बजारतिर, हेरुम्ला त्याँ असला नि पाम्छ कि पाम्न। पाईयो भुने प्याकेटाँ अउँरेजी नाउँ नि लेख्या र’च भुने भरै भन्दिम्ला। सेल जस्तो टेंडे भएनि बुईनीको हातले बनेको हो के रे, मिठै होला नि, तितौरी! कोल्ले भन्यो माछा खान हुन्न भुनेर? माईतीले जे जति बनाम्चन् सबै हुसुर्नु पर्च आज त!
Read Full Discussion Thread for this article