Posted by: CaMoFLaGeD August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सान्नानी, तिमी किन ढिलो आज? केटाहरुले ल्याउनु भन्नु भएको थियो मिसले त, तर तिमीले पनि ल्याएछौ, धेरै राम्रो भयो। फुलौरेले "सान्नानी किन छुटिन्?" भनेर मलाई दिक्क पारिसक्यो। अब उस्ले पनि बुझ्छ नि सान्नानी के गर्दै थिइन् भनेर। अनि खीर तिमीलाई पनि राखिदिएको छ। अझ अरु पनि छ घरमा, जानि हो त खान? हे हे हे!!
Read Full Discussion Thread for this article