Posted by: Tyra August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ल कोहि छैन?, ठुल्नानि मात्र हो? म पनि आए है तिम्रो साथि ल, ठुल्नानि आफुलाइ मात्र लुगा ल्याको मलाइ खै त? अनि कुम्ले को कथा र ग्वाचे को जेरि कस्तो मिठो हो :D रोल्न् २२ यस् मिस्
Read Full Discussion Thread for this article