Posted by: gwanche August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ओहो ठुल्नानी, आज त बिजी हो कि क्या हो, तिज को रमझम सुरु भा' जस्तो छ हाम्रो चौतारीमा पनि । आज त केइ फरक पर्दैन जती जेरी खाए नि हुन्छ, भोली ब्रत बस्ने त होला नि ।
Read Full Discussion Thread for this article