Posted by: gwanche August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लौ आज त कोइ छैनन कि क्या हो चौतारी'आँ । पुन्टे दाइ पनि काँ गे'छन आज्, हिजो अस्ती त यती बेलासँअ आइपुगिहाल्थे, तालु टल्काउँदै, हातमा कुन्नी के झोल भे'को बोतल ढल्काउँदै । । ।
Read Full Discussion Thread for this article