Posted by: CaMoFLaGeD August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे!! गालउ: राम्रो कमेन्ट लाग्यो हजुरको। अब त्यसै गर्न पर्ला। धेरै धेरै धन्यवाद। चित्रे: धन्यवाद! गुतपाक र पुस्टकारी बाँकी छन् भने यतातिर नि पठाउने हो कि? ठुल्नानी: धेरै धेरै धन्यवाद। मिस: आज दर खान आउने हो कि मेरो मा?? :-)
Read Full Discussion Thread for this article