Posted by: miss_ me August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
:) कुम्ले खुशी लाग्यो -शुभ-कामनाको लागि धेरै धरै धन्यवाद !!! कथा पढ्दा निकै रमाइलो लाग्योअनि सान्दर्भिक पनि अsssss.. पार्वती(काल्पनिक) कस्ति थिइन र? सिता, भ्रकुटी जस्तो पाए हुदैन र? नभए मोनालिशा जस्तो पाए हुदैन र??( कमसे कम फोटो मात्रै भे'नि देख्या त छ) :D:D **** गालव को कुरो झन मजाको :)
Read Full Discussion Thread for this article