Posted by: world_map August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरु लाई नमस्ते कुम्ले, राम्रो कथा लेखेउ । मेरो नि सबैलाई तीज को शुभकामना । आज राम्ररी दर खानु होला अनि भोलि जमेर नाच्नु होला। आज त शुक्रबार, कति मज्जा :D रोल # ८ चित्रे हजुर् मास्टर्नी दिदि
Read Full Discussion Thread for this article