Posted by: gaalab August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हाहाहाहा--- कुम्लेले दामी एपिसोड ल्याए यार! अरुभन्दा नि टाइमिङ् चैं एकदम खतरा!! सरस्वतीलाई खुसी पार्न फूलपातीले पुजा गरेर हुँदैन, पढ्नमा साधना गर्नुपर्छ भने झैं पार्वतीजस्ती दुलही पाउन नि कसैको व्रत लिएर हुँदैन, पार्वती जस्तीलाई तीजको ब्रत लिन लगाउन सक्नपर्च।।।
Read Full Discussion Thread for this article