Posted by: Birkhe_Maila August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई (धोबिनी संग रोमान्सको मुडमा :))- हाsss अहिले पो बुडो भयो रे होssss सइ सइ सोह्र बर्षे उमेरमा मै पनि झिल्के हुँदो हो अहिले पो बुडो भयो रे हाsss नानी त रैछौ हाम्रै गावँली होsss सइ सइ काँ हो नानी घर तिम्रो काँ हो माइती मावली नानी त रैछौ हाम्रै गावँली
Read Full Discussion Thread for this article