Posted by: Birkhe_Maila August 24, 2006
Login in to Rate this Post:
0
?
भउते ( जुरेली संग, रोमान्टिक मुडमा)-
त्यो पारी गाममा
रमाईलो ठाममा
कान्छि मट्याङ ट्याङ
घुम्तिमा पैरो छ
कान्छि मट्याङ ट्याङ
जुरेलि-
नलाउने मया
लाइसके पछि
कान्छा मट्याङ ट्याङ
झन मया गहिरो छ
कान्छा मट्याङ ट्याङ