Posted by: Birkhe_Maila August 24, 2006
Login in to Rate this Post:
0
?
कुम्ले-
एsss आँप त खानु चाना पारी
बेल खानु फोरेर
हामि संग लाउँछौ भने
लाउ माया जोरेर
हेsss धानको बाला ललौरी बिलौरी
बिना पोते सुहाउँदैनौ तितौरी...