Posted by: gaalab August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
खै, यतातिर त राम्रैसँग कुरा गर्या जस्तो लाग्छ। मैले पनि बुझिन! http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=241&PageNum=13&forum=271&threadid=34971 पुन्टे दाइ सालीका कुरामा मात्रै दुष्ट हुन्; झन् भौतेले जुरेली जिप्ट्याएदेखि अलि रुष्ट छन्। त्यै भ'र हाम्ले बोराको झोलामा हालेर खोला कटा'का हो। नत्र हुकुमको बास्सा जस्तै खास्साका मान्छे हुन्।
Read Full Discussion Thread for this article