Posted by: floraj August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
आज को दिन साह्रै खराब........................ नेपालले क्रीकेट पनि हार्यो, फूटबल पनि सुसाइड गोल गरेर हार्यो अनि आजै फेरी चौतारी मा पोस्ट गर्दा काम नै बिगृयो................ खै ...के........................ भाको आज
Read Full Discussion Thread for this article