Posted by: Bhaute August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हाम्ले ढुङ्गो धकेल्दा नेप्चे हात बाँधेर बस्यो केरे। अनि दोष लगाए पछि रिसाएर मलाई धकेल्न आउँछ, अनि त ढुङ्गो पनि धकेलिन्छ भनेर भनेको के नेप्चे। यत्रो ठुलो ढुङ्गा लडाउने नेप्चेको के खुपी। यस्तो काम त फुलौरे बहादुरको हुन पर्छ भनेर थाह थियो नि मलाई नि।
Read Full Discussion Thread for this article