Posted by: CaMoFLaGeD August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हिजो बेलुकी मलाई मिसले यो भिडियो दिनु भाको थियो। गाममा खोइ को केटा मान्छे केटी बनेर नाचेको रे, पुन्टे दाई हो भन्ने हल्ला चाँहि सुनेको। अन्खेर जिम्माल बा, गोताएँ, ग्वाँचे सबै मिलेर नाचेका रे। यो भिडियो गाममा देखाइदिनु भन्ने मिसको आदेशानुसार यहाँ टाँस्ने अनुमति माग्छु। यो भिडियोले चौतारी बाङ्गियो भने मलाई दोष नलाउनु होला।
Read Full Discussion Thread for this article