Posted by: Bhaute August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
यो सबै त्यै नेप्चेको काम हुन पर्छ, माथिल्ला गर्हाँ बसेर पुर्लु पुर्लु जुल्क्याउँदै थ्यो, लास्टाँ छेउको ढुङ्गो यता धकेलीदिएर हाताँ चप्पल लिएर भागेछ।
Read Full Discussion Thread for this article