Posted by: lopchanlama August 24, 2006
poem
Login in to Rate this Post:     0       ?        
भ्रम् लोप्चन सलाम सिंह लामा भन्नेहरु त भन्दै गर्छन् कोसेली हो रे माया ईश्वारको जिउने आधार हो रे माया जीवनको सुन्दर अंश हो रे माया जिन्दगीको धत् वाईयात् कुरा किन भ्रममा पर्छौ? ए मुर्ख मानिस आँफु भोकै बसेर पोथिलाई चारो खुवाउने भाँले बन्नुलाई पनि माया भनिन्छ लाटा कुखुरे बैसको कुखुरेहरुको पछी नलाग जातोमा मकै पिसिए झै पिसिदा चाल पाउछौ गधा
Read Full Discussion Thread for this article