Posted by: gwanche August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ, तपाईंको लागि त ज्यान नै तयार छ नि हो । तपाईंलाइ तेत्तीकै मर्न काँ दिन्छौँ र ! बरु अब हामीहरुले पनि यस्सो स्ट्रटिजी बनाउनु पर्‍यो, बदला त लिनु पर्‍यो नि भौतेसँअ ।
Read Full Discussion Thread for this article