Posted by: shirish August 24, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
धर्मोगत शर्मा ‘तुफान’ गजल किन हो हिजोआज मेरो मन अशान्त छ कोही पनि छैन म छु मेरो एकान्त छ तात्दै छ हावा विस्तारै यो सन्नाटा आँधीको संकेत हो आन्दोलित छ गर्भ भित्रभित्रै नठान समुद्र शान्त छ तल्लीन छन् तयारीमा पिल्सितहरू अन्तिम युद्धको दबाउँन सकिन्छ भन्ने सहजै धारणा तिम्रो भ्रान्त छ हुँदै आयो सदैव नै युग परिवर्तन शोषितको प्रहारले हुनेछ अब नव रक्तिम युगारम्भ अहिले युगान्त छ
Read Full Discussion Thread for this article