Posted by: Dissident August 24, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
मेरो जागिर खान लाई मेरो पैसा लानलाई किन आइस् मेरो देशमा भन्छन गोरे दाजु भाई मुसल्मन पो हो कि यो देशै पड्काउन आको मेक्सिकन पो हो कि यो हाम्रो चामल खान आको झोला सबै जाँच गर यस्को छ कि गाँजा धतुरो कागजात सबै हेर है छ कि क्या हो अपुरो विद्यार्थी हुँ भन्छु म लिन आको यहाँ शिक्षा हेप्छन तीनले यसरी कि ठान्छन तीनले दियाछन भिक्षा सबै कुरा थाह भै भै किन बस्नु यस्तो ठाउँ लाग्छ सानो कर्म गर्न भोलि आफ्नै देश जाउँ लाग्छ सानो कर्मा गर्न भोली आफ्नै देश जाउँ
Read Full Discussion Thread for this article