Posted by: uptowngal August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सानानी मलाई ठीक छ । अनि तिमीलाई कस्तो छ नि ? के गेर्नु पढ्न मन नलागेनी हाजिर त गर्नै पर्‍यो । फेरी स्कुल आएनी भने मास्टरनी दिदिले सिस्नो पानी लाउनु हुन्छ ।
Read Full Discussion Thread for this article