Posted by: Birkhe_Maila August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
के कुरो अर्नु नमे, चाइन्जो बाइर गओ कि चिट चिट पसिना आम्छ, निदार पोल्छ, पानि परेओ गोडा तिनेक बर्ख भो जम्मा तिनपालि होला मजाले परेओ। ३५ लम्बरको बाटो नजिकै छ तर क्यार्नु कइले पुउने हो तिम्रामा। बरु एउदिन कुरो मिलार बिचमा कुनै टेसनमा भेट्नु परो। केइ ट्याम पर्ख के रे, उता पुन्टे दाईको गाम तिर जाम्ला भेटघाठ अरुम्ला!
Read Full Discussion Thread for this article