Posted by: Birkhe_Maila August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हन पुन्टे दाई तो के जाति ठाइनोल कि साइनोल भन्छन सिनित्त पारुम न! नभ' धोबिनिकाँको तिनपाने जिन्दाबाद्! लु जे भ' नि सिनित्त पार्नु भएछ भोलि उठ्दा जिऊ चङ्गा हुन्छ! राम्रो सँअ सुकला होस! फेरि तो सुत्ने बेलाँ धोबिनि सोबिनि, एउ दर्जन साली सम्झन हुँदैन नि, हात परेओ भाउजु सम्झनुस सुत्नुस :)
Read Full Discussion Thread for this article