Posted by: Poonte August 23, 2006
Login in to Rate this Post:
0
?
म सुते छैन, है! मेरो कुरो काट्नि होईन! :p
तर अब सुत्नि। ओखति निलेम् के रे, भोलि जाग्दा ज्यानलाई सन्चो होला कि?