Posted by: Birkhe_Maila August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
बास त अम्रिका तिरै हो नि गालउ, क्यार्नु हिजाज राति राति मात्तै मेसो मिल्छ चौतारि चिहाउने। अनि मजाले गफ चुटम भुनेर आओ कोइ हुँदैनन्
Read Full Discussion Thread for this article