Posted by: Birkhe_Maila August 23, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
Camoflaged , Pretty, chakku ji , Rahul ji, Tyra, Dada ,GreenMapleTree सबैलाई लेखाई मन पराईदिनुभएकोमा धेरै धेरै धन्यवाद्। केहि समय पहिला एकजना भारतियले लेखेको आत्मकथा पढेको थिएँ (शायद साझामा नै हो क्यारे), अनि वरिपरि देखेका घटनाहरु साथै आफैँले भोगेका यथार्थहरु राखेर यसो मनको बह पोखेको थिएँ त्यहि टाँसेको हो यो राहुलजीको धागोमा।
Read Full Discussion Thread for this article