Posted by: Poonte August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
खास्टोले छोपम्ला नि ति टल्किनि खप्पर! ल है, मास्टर्नी नानी! तिहारको निमन्तना अहिले नै! बरु, टीका सीकाको माल चईं बोरा भरि नै ल्याउनु होला। निधार छ, बढेमानको! एक बोरा टीकाले नि पुग्ने हो कि हैन, कुन्नि?
Read Full Discussion Thread for this article