Posted by: miss_ me August 23, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
पुन्टे दा मलै के जाति...मान्छे किन भनेको त? तेसोत मलै नि यो तिजा ढिकढाक हुदि 'दि' भन्दा 'दा' नै भन्न मुन ला्थ्यो के । ल मलै इउटा पटुकि मजेत्रो , घलेक ,मखमलि, चोली अनि त्या'ट खास्टो बनै दिनुस त । म चे तिहारा कौछो दलेको राम्रो सयपत्रिको माला र सेल रोटि र फुपुलै भनेर नासपातिको त्यो के जाती झोल कुरा फठाइदिउला ल:) गालव सबैलै हो के!ल आलु तामा नि बनि सक्यो चाख्नुछ त कस्तो छ??
Read Full Discussion Thread for this article