Posted by: Rahuldai August 23, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
वीरखे जी भित्रसम्म मन चसस्क छोयो है । तर पनि केही सुझाव कोर्दै छु, अन्यथा नलिनु होला । मन हो मनाउन गाह्रो भए नि मनाउन सकिन्छ, घर बनाउनु नै छ भने त्यो नि पछि बनाउन सकिन्छ । तर आफ्नो सबै बिते भने, सारा अस्तित्व नै मेतिए भने, आफ्नो सन्तान लाई आफ्नो परिचय के भनेर दिने? आफ्नो सस्कार लाई कहाँ खोजेर दिने? भोली त्यो नि यहाँ को हाकुचा हरु जस्तै, यहाँ का तुयुचा हरु जस्तै, एका बिहानै बन्दुक पड्काएर शुभप्रभात भन्न के बेर? आफ्नै आँगन म उत्पात मचाउन के बेर? धेरै लोभ गर्नु भन्दा, धेरै क्षोभ पाल्नु भन्दा, देश को अनुहार् हेरेर त मुक्ति खोजौं। देश रहने हो कि होइन के थाह, देश रहदै फर्कने जुक्ति खोजौं।
Read Full Discussion Thread for this article