Posted by: sajhabusaima August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
CaMoFLaGeD केहो यो त भएन नि म त दिदि बहिनि को मा जाँउ भनेको त तिमि ले दिदि बहिनि लाइ बोलाउन लागेछौ , त्यसो भए मेरो घर छेउ छाउ कोहि दिदि बहिनि हुनुहुन्छ भने हजुर हरु मा मेरो पनि निम्ता ।
Read Full Discussion Thread for this article