Posted by: sajhabusaima August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
के गर्ने भन्या दाजु भाइ बिदेस आए पछि सबै सुकुम्बासि न त सिबिर को ठेगान न त जिन्दगि को यसो दाजु भाइ को सट्टा मा दिदि बहिनि ले बोलाए भने कुनै समय निकालेर यसो ल हाम्रा पनि दिदि बाहिनि छन दर खान बोलाएका छन भनेर हुकिन हुन्थयो नि साझा बसैमा भनेको नि, कि यसो यो पहिले देखि चल्दै आएको चलन लाइ मोडिफाइ गर्न मिल्दैन र भन्या Tyra बहिनि ।
Read Full Discussion Thread for this article