Posted by: Bhaute August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
आउनुन आउनु बाई, छ्या किन मातेको बरै यो पुन्टे दिदी पनि। बरु त्यो धोबिनी को च्यात्या पेटीकोट सापटी माग्नु न आज एउदिनलाई। बाहिर बाट सारीले छोपी हाल्छ के रे। च्यात्या भा' नि क्यै हुन्न के बाइ। कपाल छैन भनेर किन चिन्ता अर्छेउ पुन्टे दिदी, त्यैँ तल हटियामा लाखेको चमर छ नि त्यै मागेर टाउकोमा लगाउ नि बाई। तिम्रो नाक-कान त कस्तो झपक्कै पहेँलै के। सुनैका हुन कि मदिसे सँग थोत्रा चप्पक सँग साटेका गहना हुन बाई ?त्यो धोबिनी दाइले दिएको हरियो पोते पनि कस्तो सुहाको ल। कस्तो मयाँ मान्नि हो धोबिनी दाइले पनि।
Read Full Discussion Thread for this article