Posted by: Bhaute August 23, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
पुन्टे दिदै, आउनु नि बाई, के को भाउ खोज्न परेको छ्या ! बाई यो पुन्टे दिदी पनि। धोबिनी दाइले पठाइदेको सप्पै नक्कल पार्ने कुराहरु यतै ले'र आउनु नि। अनि यैँ बसेर नक्कल पारम्ला। फेरि घरै बाट अस्ति जर्मास्टमीमा जस्तो मुखभरी नङ-पालीस लाएर न आउनु नि । ओइ नेप्ची, तिमी त छ्या कस्तो मातेकी बाइ ! तिजाँ मेराँ आउँदा नि केका सुट लाउने कुरा गरेकी तिमिले त, आच्ची, हसाउँनी बाइ। रतेउली खेल्नी बिचार अरेउकी केहो बाइ सुट लगाएर।
Read Full Discussion Thread for this article